Madhes Khabar
शिक्षा

शिक्षाबाहेकका विषय पढेकाहरुलेपनि शिक्षक लाइसेन्सको परीक्षा दिन पाउने

काठमाडौं,१५असारःशिक्षक अध्ययन अनुमतिपत्र (लाइसेन्स) राख्ने सहमति भएको छ ।प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय तहको शिक्षक हुन शिक्षा संकाय बाहेक अरु विषय पढेकाहरुले पनि अवसर पाउने सहमति जुटाएको छ ।

शिक्षक सेवा आयोगले लिने लाइसेन्सको परीक्षा भने अनिवार्य गरिएको छ ।प्रत्येक शिक्षकले पाठ्यक्रम परिवर्तन गर्दा वा प्रत्येक पाँच वर्षमा सरकारले तोकेको पुर्नताजकी तालिम लिइ शिक्षकलाई अध्यावधि गर्नु पर्ने व्यवस्था समितिले पारित गरेको हो ।साभारःअनलाइनखबर

Related posts

चिसाे बढेपछि वीरगन्ज महानगरपालिकाले विद्यालयमा दियाे ८ दिनकाे जाडाे विदा

MadhesKhabar

वीरगन्जको ‘भविष्य मेला’ मा सहभागी हुने विद्यार्थीहरुकाे निःशुल्क डिम्याट खाता खोलिने

MadhesKhabar

जगरनाथपुरकाे विद्यालयमा ५५० जना विद्यार्थीलाई पाेशाक वितरण

MadhesKhabar

Leave a Comment