Madhes Khabar
शिक्षा

प्रधानाध्यापक संघ पर्साको अध्यक्षमा मेहता सर्वसम्मत चयन

वीरगन्ज,१३जेठःप्रधानाध्यापक संघ नेपाल (पान) पर्साको अध्यक्षमा पुनः विनोद मेहता चयन भएका छन् । मंगलबार वीरगन्जमा सम्पन्न पानको दोस्रो जिल्ला सभाबाट अध्यक्षमा मेहता सर्वसम्मत चयन भएका हुन् ।

जसको उपाध्यक्षमा मनोज कुमार श्रीवास्तव,सचिवमा मुकलेश राउत गद्दी,सह–सचिवमा सुरज नारायण पटवारी र कोषाध्यक्षमा अनिता कुमारी साह तथा सदस्यहरुमा रमादेश प्रसाद चौहान,बिन्दु भुषण साह,अकबर हवारी,निमा जैसवाल,नसिमा प्रवीण,साविर अहमद,रामनारायण मिश्र,सुनिल कुमार चौरसिया,लक्ष्मी कान्त साह,शेषनाथ प्रसाद साह,,राज किशोर साह र चन्द्र मोहन चौरसियापनि सर्वसम्मत चयन भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई पर्साका प्रमुख हरी राउत कुर्मीको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला सभामा पानका मधेस प्रदेश सदस्य राज कुमार सिंह, वीरगन्ज महानगर अध्यक्ष नवीन कुमार मिश्र लगायतकाकोपनि सहभागिता रहेको थियो ।

 

Related posts

शिक्षकहरु नमाने कक्षा १२ को परीक्षामा निजामती कर्मचारीलाई खटाउने निर्णय

MadhesKhabar

वीरगन्ज पब्लिक कलेज देशभरकै उत्कृष्ट प्लस टु कलेजको उपाधीबाट सम्मानीत

MadhesKhabar

माफी नमागे गाैतम मावि विरुद्ध आन्दोलन गर्ने अभिभावकहरुकाे चेतावनी

MadhesKhabar

Leave a Comment