Madhes Khabar
Uncategorized शिक्षा

कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक

फाइल तस्बिर।

काठमाडौं,१०बैशाखःराष्ट्रिय परीक्षा बोर्डले नयाँ मिति अनुसार कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।शिक्षक आन्दोलनका कारण परीक्षा बोर्डले मंगलबारमात्र आज बुधबार वैशाख ११ देखि तय गरिएको परीक्षा मिति १० दिन पछि सारेर बैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको थियो ।

परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुनेछ ।परीक्षा बोर्डले नियमित तथा आंशिकतर्फका परीक्षा तालिका संशोधन गरी प्रकाशन गरेको हो ।
संशोधित नयाँ परीक्षा तालिका हेर्नुस् :

Related posts

सार्वजनिक भयो कक्षा १२ को परीक्षाफल, ५२ प्रतिशत मात्र विद्यार्थी पास

MadhesKhabar

सदस्यता विवाद नसुल्झिएसम्म पर्सामा पत्रकार महासंघको चुनाव हुन नदिने चेतावनी

MadhesKhabar

यसवर्षको एसईईमा पर्सा जिल्लाबाट साढे १२ हजार विद्यार्थी सहभागी हुदैं

MadhesKhabar

Leave a Comment