Madhes Khabar
शिक्षा

कक्षा १२ काे परीक्षा स्थगित

काठमाडौं,९बैशाख:यहि वैशाख ११ गतेदेखि तय भएको कक्षा १२ को परीक्षा सार्न राष्ट्रिय परीक्षा बोर्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।

अर्को सूचना जारी नभएसम्मका लागि १२ कक्षाको परीक्षा स्थगित भएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा अन्योलमा थियो । परीक्षा हुने नहुने अन्योलले कक्षा १२ का साढे ५ लाख विद्यार्थी चिन्तामा थिए ।

शिक्षा ऐन जारी नभएसम्म शैक्षिक हडताल जारी राख्ने आन्दोलनरत शिक्षकहरुको अडान लिँदै परीक्षा गराए आँफुहरु परीक्षा गराउन सामेल नहुने जनाएका थिए ।

Related posts

भन्सार छली ल्याएका कम्प्युटर पार्टसहरु बरामद।

MadhesKhabar

हत्या गरी फरार अभियुक्त पक्राउ !

MadhesKhabar

गर्मीले विद्यार्थीहरु बेहोस हुन थालेपछि कलैया उपमहानगरका विद्यालयहरु ३ दिनका लागि बन्द

MadhesKhabar

Leave a Comment