Madhes Khabar
Uncategorized अन्तरवार्ता अन्तर्राष्ट्रिय अर्थतन्‍त्र कर्णाली प्रदेश कर्पोरेट काेशी प्रदेश कृषि खेलकुद गण्डकी प्रदेश धर्म/संस्कृति पर्यटन प्रदेश प्रवास प्रविधि मधेस प्रदेश मनोरञ्जन राजनीति राशीफल रोचक दुनियाँ लुम्बिनी प्रदेश वाग्मती प्रदेश विचार शिक्षा समाचार समाज सम्पादकीय साहित्य सुदूरपश्चिम प्रदेश स्वास्थ्य हेडलाइन

हत्या गरी फरार अभियुक्त पक्राउ !


म्याग्दी, १० असार

बेनी नगरपालिका-५ बस्ने ५५ वर्षीय भक्त बहादुर कार्कीको हत्या गरी शव म्याग्दी खोलामा फालेर बेपत्ता बनाई फरार रहेका सोही ठाउँ बगुवाखोला बस्ने ३१ वर्षीय संजय बानीयाँलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

असार ६ गते विहानदेखि हराई सम्पर्क विहीन भएका भक्त बहादुरको खोजी गर्नेक्रममा उनलाई संजयले कुटपिट गरी हत्या गरेपश्चात म्याग्दी खोलामा फाली बेपत्ता बनाएको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनलाई भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत म्याग्दीबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

Related posts

वीरगन्जको मूर्लीमा आयोजित निःशुल्क आँँखा शिविरबाटट २०० जना लाभान्वित

MadhesKhabar

पर्सामा एसपी रहिसकेका धिरज प्रताप, नेपाल प्रहरीको आइजीपीमा नियुक्त

MadhesKhabar

जगरनाथपुरका अध्यक्ष यादवले घोषणा गरेको भोलिपल्टै नारायणी अस्पतालमा दिए ६ थान एसी

MadhesKhabar

Leave a Comment