Madhes Khabar
अर्थतन्‍त्र

घट्याे डिजल र मट्टीतेलकाे मूल्य

काठमाडौं,१८चैत:नेपाल आयल निगमनले इन्धनको मुल्य घटाएको छ।आज(साेमबार)राति १२ बजेदेखि लागू हुने गरी डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले घटाउने निर्णय भएको आयल निगमले जनाएको छ।

पेट्रोल र ग्यासको मुल्य भने यथावत राखिएको आयल निगमले जनाएको छ।

Related posts

वीरगन्ज उद्योग वाणिज्य संघकाे आमन्त्रित सदस्यमा युवा उद्यमी सन्दिप र पंकज मनाेनित

MadhesKhabar

वीरगन्ज चिनी मिल चले आफनो घर सरकारको नाममा गरिदिने सांसद श्रीवास्तवको घोषणा

MadhesKhabar

डिजेल र पेट्रोलकाे भाउ घट्याे

MadhesKhabar

Leave a Comment