Madhes Khabar
अर्थतन्‍त्र

डिजेल र पेट्रोलकाे भाउ घट्याे

काठमाडौं,३१असार : पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टिदेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो।

 

भारतमा पेट्रोल र डिजेलको मूल्य घटेर आएपछि निगमले पनि मूल्य घटाएको हो। नयाँ मूल्यसूची आज(मंगलबार) राति १२ बजेदेखि लागू हुनेछ। नयाँ मूल्यसूचीअनुसार अब पेट्रोलको मूल्य १५० रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य १४८ रुपैयाँ कायम भएको छ।

Related posts

पेट्रोलको मूल्य लिटरमै ७ रुपैयाँ घट्यो, डिजेलपनि लिटरमा अब ५ रुपैयाँ कम भाउमा पाइने

MadhesKhabar

सुनको भाउमा नयाँ रेकर्ड कायम, तोलाको १ लाख ३३ हजार

MadhesKhabar

वीरगन्जका होटल , रेष्टुरेन्ट र क्याफेमा अनुगमन

MadhesKhabar

Leave a Comment