Madhes Khabar
खेलकुद

आईपीएलमा आज राजस्थान र कोलकाता भिड्दै

वीरगन्ज,१३चैतःभारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज (बुधबार) राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्स (केकेआर) बीचको खेल हुदैछ । यी दुईबीचको खेल गुवाहाटीमा नेपाली समय अनुसार बेलुकी पौने ८ बजेदेखि सुरु हुनेछ ।

कोलकाता उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीवी) संग पराजित हुँदा राजस्थान पनि आफ्नो पहिलो खेलमा सनराइजर्स हैदराबादसंग हारेको थियो ।

१८ औँ संस्करणको आईपीएल क्रिकेटमा मंगलबार भएको खेलमा गुजरात टाइटन्सलाई ११ रनले पराजित गर्दै पञ्जाब किङ्ग्सले विजयी सुरुवात गरेको छ । आईपीएल क्रिकेट मे २५ तारिखसम्म चल्नेछ ।

Related posts

पाँच पटकको च्याम्पियन मुम्बई आईपीएलको उपाधि दौडबाट बाहिरियो

MadhesKhabar

जगरनाथपुर गाँउपालिकामा आयाेजित राष्ट्रपति रनिङ शिल्डकाे उपाधि सन्ठी माविले जित्याे

MadhesKhabar

जिम्बाबेविरुद्धकाे टी-२० सिरिज भारतले जित्याे

MadhesKhabar

Leave a Comment