Madhes Khabar
राजनीति

ठाकुरराम क्याम्पसकाे छात्रावासमा नेविसंघद्वारा डस्टबिन सहयाेग

वीरगन्ज,१०फागुन:नेपाल विद्यार्थी संघ(नेविसंघ) ले वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसकाे महिला छात्रावासमा ७ थान डस्टबिन सहयोग गरेको छ।

नेविसंघ पर्साका सचिव सुधान्सु प्रसाद चाैरसिया नेतृत्वको टाेलीले शनिबार महिला छात्रावासमा पुगेर ७ थान डस्टबिन सहयोग गरेकाे हाे।

चाैरसियाकाे अध्यक्षतामा भएको डस्टबिन वितरण कार्यक्रममा नेविसंघ पर्साका सहकोषाध्यक्ष ओमपुकार दास,सहसचिव लक्ष्मण मण्डल,जिल्ला सदस्य करण चौरासिया,जय नेपाल चौरसिया,आकाश साह,अरविन्द गुप्ता ,रोहण श्रीवास्तव, प्रभाकर चौरसिया,श्यामसुन्दर चौहान,पियान्शु चौरसिया,दिपक चौहान ,धिरज चौहान लगायतकाकाेपनि सहभागीता थियाे।

Related posts

गाैर हत्याकाण्डका दाेषीहरुलाई कारबाहीको माग गर्दै पर्सामा पनि बुझाइयाे ज्ञापनपत्र

MadhesKhabar

रास्वपाले मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने

MadhesKhabar

नागरिकता लगायतका मुद्धा सम्बोधनका लागि जसपा जित्नु पर्छ : प्रदीप यादव

MadhesKhabar

Leave a Comment