Madhes Khabar
राजनीति

रास्वपाले मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने

काठमाडौं,२मंसिरःराष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने घोषणा गरेको छ ।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने जानकारी दिए ।

रास्वपा सभापति रवि लामिछानेलाई हिरासतमा नराखी अनुसन्धान गर्न सकिने भए पनि सरकारले राजनीतिक प्रतिशोधकै कारण एक पछि अर्को मुद्दामा अनुसन्धान गर्ने भनेर हिरासत अवधि लम्ब्याइरहेकोले त्यसको विरोधमा दोस्रो चरणको आन्दोलन मंसिर ८ गतेदेखि सुरु गर्ने उनले बताए ।

 

Related posts

पर्सामा जसपालाई बलियो बनाउन कार्यकर्ता सुद्धिकरण गर्न जरुरी छ : सांसद प्रदीप यादव

MadhesKhabar

अदालत र सरकार भारतकाे गुलाम : मेयर बालेन

MadhesKhabar

लोसपा नेताहरु भन्छन् – वीरगन्ज अध्यक्ष सर्राफ नै हुन्

MadhesKhabar

Leave a Comment