Madhes Khabar
धर्म/संस्कृति

सोनाम ल्होछार पर्वको उपलक्ष्यमा ठोरी गाँउपालिकामा ३ दिन सार्वजनिक बिदा

वीरगन्ज,१४माघःपर्साको ठोरी गाँउपालिकाले सोनाम ल्होछार पर्वको उपलक्ष्यमा तीन दिन सार्वजनिक बिदा दिएको छ ।
सोमबार ठोरी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापाका अनुसार, सोमबार बसेको ठोरी गाँउपालिका गाँउ कार्यपालिकाको बैठकले सोनाम ल्होछार पर्वको अवसरमा माघ १६ देखि माघ १८ गतेसम्म तीन दिन लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

उक्त तीन दिन गाँउपालिका कार्यालय, वडा कार्यालय र मातहतका सबै सरकारी कार्यालय बन्द रहने सुचनामा उल्लेख छ ।तमाङ समुदायको बाक्लो बसोबास रहेको ठोरी गाँउपालिकामा हरेक वर्ष सोनाम ल्होछार पर्वको उपलक्ष्यमा ठोरी गाँउपालिकाले सार्वजनिक बिदा दिदैं आएको छ ।

Related posts

कलैयामा बाह्मण समाजको नगर अधिवेशन सम्पन्न, अध्यक्षमा राजेश तिवारी चयन

MadhesKhabar

भाईचारा बढाउन वीरगन्जमा मेयर सिंहले मुस्लिम धर्मावलम्बीहरुलाई गराए संयुक्त इफ्तारी

MadhesKhabar

यूथ कांग्रेस अमेरिकाबाट सरकारलाई आधा दर्जन बढी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण ।

MadhesKhabar

Leave a Comment