Madhes Khabar
Uncategorized अन्तरवार्ता अन्तर्राष्ट्रिय अर्थतन्‍त्र कर्णाली प्रदेश कर्पोरेट काेशी प्रदेश कृषि खेलकुद गण्डकी प्रदेश धर्म/संस्कृति पर्यटन प्रदेश प्रवास प्रविधि मधेस प्रदेश मनोरञ्जन राजनीति राशीफल रोचक दुनियाँ लुम्बिनी प्रदेश वाग्मती प्रदेश विचार शिक्षा समाचार समाज सम्पादकीय साहित्य सुदूरपश्चिम प्रदेश स्वास्थ्य हेडलाइन

यूथ कांग्रेस अमेरिकाबाट सरकारलाई आधा दर्जन बढी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण ।

पर्सा, १४ असार
युथ कांग्रेस नेपाल प्रदेश नं २ ले आज “अक्सिजन फर नेपाल” कार्यक्रम अन्तर्गत प्रदेश नं २ का मुख्य मन्त्री लालबाबू राउत मार्फत ५ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ।

युथ कांग्रेस अमेरिकाको आर्थिक सहयोगमा हाल सम्म ७ थान अक्सिजन कन्सन्ट्रेटर काठमाडौ ( जनता स्वास्थ केन्द्र आइसोलेसन सेन्टर-२) र प्रदेश २ (५थान) सहयोग गरिएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९को सम्भावित तेश्रो लहरलाई मध्यनजर गर्दै उक्त उपकरणहरु हस्तान्तरण गरिएको यूथ कांग्रेस नेपालको प्रदेश न. २ का सचिव प्रभात ठाकुरले बताउनुभयो ।

युथ कांग्रेसले निरन्तर जनसामुदयको सेवामा समर्पित रहेको प्रदेश नं २ का संयोजक रमेश राज ले बताउनु भयो । उक्त हस्तान्तरण कार्यक्रममा यूथ कांग्रेस नेपालको महोत्तरीका संयोजक निरज शर्मा र युवा नेता मनिष झा सहभागी रहेको ठाकुरले जानकारी दिनु भयो ।

Related posts

प्रचण्डलाई प्रधानमन्त्री बनाउने बालकोट बैठकको निर्णय

MadhesKhabar

एनआई कपका लागि फाइनलमा नेशनल ईन्फाेटेक र ग्लाेबल कलेज भिड्ने

MadhesKhabar

शरतसिंह भण्डारीलाई मन्त्री बनाएपछि लोसपा फुट्ने संघारमा !

MadhesKhabar

Leave a Comment