Madhes Khabar
खेलकुद

क्वाटरफाइनलमा श्रीलंकासंग हार्‍यो नेपाल

तस्बिर : क्यान ।

काठमाडौं,१७कार्तिकः हङकङ सिक्सेसको क्वाटरफाइनलमा नेपाल श्रीलंकासंग हारेको छ। श्निबार भएको खेलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको हो।

१२४ रनको लक्ष्यका साथ जवाफी व्याटिंगमा उत्रिएको नेपालले ५ ओभरमा अलआउट हुदैं ८३ रन मात्रै बनाउन सक्यो । नेपालका लागि रासिद खानले सर्वाधिक ५५ रन बनाए भने नारायण जोशीले १३ रन बनाए। लोकेश बम ६ रनमा आउट भए भने विवेक यादव ५ रनमा आउट भए।

यसअघि टस हारेर ब्याटिङ गरेको श्रीलंकाले २ विकेट गुमाएर १२३ रन बनाएको थियो। नेपालले समूहचरणको खेलमा इंग्ल्यान्ड र अष्ट्रेलियालाई पराजित गरेको थियो।

Related posts

`प्रथम वीरगन्ज गाेल्डकप फुटबल´ आजदेखि सुरु हुदैं, उद्घाटन खेलमा वीरगन्ज र दिल्ली भिड्दै

MadhesKhabar

वेस्टइन्डिजसँगको पहिलो टेस्टमा भारत विजयी

MadhesKhabar

ओमानमाथि नेपालकाे लगातार दाेस्राे जित

MadhesKhabar

Leave a Comment