Madhes Khabar
स्थानिय

पथलैयामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

सांकेतिक फाेटाे

बारा,८भदौंःबारामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छछ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ का ३० वर्षिय आदेश लामा रहेका छन् ।

जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैयामा बा ७५ प ५४५१ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका लामालाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते लामाको वीरगन्जस्थित मेडिसिटी बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी ढकालले जानकारी दिए ।

 

Related posts

बारामा ट्याङ्करकाे ठक्करबाट बृद्धा महिलाकाे मृत्यु

MadhesKhabar

वीरगन्जका विभिन्न वडामा निर्माणाधिन कालोपत्रे सडकको मेयर सिंहद्वारा निरीक्षण

MadhesKhabar

वीरगन्ज महानगरका मेयर सिंहकाे निर्देशनमा सडककाे अतिक्रमण हटाइयो

MadhesKhabar

Leave a Comment