Madhes Khabar
अर्थतन्‍त्र

सुनको भाउ एकैदिन तोलामा १६ सय रुपैयाँले बढ्यो

काठमाडौं,२असारःनेपाली बजारमा सुनको भाउ आज(आइतबार))एकैदिन तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ । गत शुक्रबार तोलाको १ लाख ४१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेर तोलाको १ लाख ४२ हजार ८०० सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर तोलाको १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

Related posts

सुनको मूल्य एकैदिन ४ हजार रुपैयाँले घट्यो

MadhesKhabar

यातायात व्यवस्था कार्यालय ललितपुरका तत्कालीन प्रमुख सहित १७ जनाविरूद्ध मुद्दा दायर

MadhesKhabar

दीर्घकालीन व्यावसायिक योजना बनाउन उद्योगमन्त्री रिजालको निर्देशन

MadhesKhabar

Leave a Comment