Madhes Khabar
अर्थतन्‍त्र

सुनको भाउ एकैदिन तोलामा १६ सय रुपैयाँले बढ्यो

काठमाडौं,२असारःनेपाली बजारमा सुनको भाउ आज(आइतबार))एकैदिन तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ । गत शुक्रबार तोलाको १ लाख ४१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेर तोलाको १ लाख ४२ हजार ८०० सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर तोलाको १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

Related posts

वीरगन्जमा ट्रान्सपोर्ट नगर बनाउन सहयोग गर्न नीजि क्षेत्रसँग मेयर सिंहको आग्रह

MadhesKhabar

सुनको भाउमा नयाँ रेकर्ड, अहिलेसम्मकै महँगो

MadhesKhabar

९ महिनामा पर्साका सरकारी कार्यालयहरुको पुँजीगत खर्च २८ प्रतिशतमात्र

MadhesKhabar

Leave a Comment