Madhes Khabar
खेलकुद

आईपीएलमा आज चेन्नई र गुजरात भिड्दै

वीरगन्ज,२८बैशाख:भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज शुक्रबार गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच खेल हुदैंछ । यी दुई बिचकाे खेल अहमदाबादमा नेपाली समय अनुसार बेलुकी पाैने ८ बजेदेखि सुरु हुनेछ ।

जारी आइपिएलमा गुजरात ११ खेलमा ४ जित र ७ हारसहित अंकतालिकामा पुछारमा रहेको छ । त्यस्तै चेन्नई भने ११ खेलमा ६ जित र ५ हारसहित १२ अंक हासिल गर्दै चौथो स्थानमा रहेको छ ।

Related posts

प्रो–क्लब च्याम्पियनसिप टी–२० क्रिकेट : आर्मीसंग सशस्त्र पराजित

MadhesKhabar

पर्साको सखुवा प्रसौनीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद सुरु, अध्यक्ष यादवले गरे उद्घाटन

MadhesKhabar

“खेली मधेस, जिती मधेस” भन्ने नाराका साथ पर्सा जिल्ला खेलकुद विकास समितिको प्रथम वार्षिक उत्सव

MadhesKhabar

Leave a Comment