Madhes Khabar
समाचार

आजबाट अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु

काठमाडौं,१६ पुष:आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२४ सुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।

ग्रेगोरियन पात्रोअनुसार सन् २०२३ को विदाइ र नयाँ वर्ष सन् २०२४ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ ।

इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतीलगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।

Related posts

निजगढमा बस पल्टिदा २३ जना घाईते

MadhesKhabar

गोल्डेनको हत्यामा संलग्न ‘खुनी दरिन्दे समुह’का ४ जना कारागार चलान

MadhesKhabar

सल्यानमा जिप दुर्घटना हुदा ८ जनाकाे मृत्युु

MadhesKhabar

Leave a Comment