Madhes Khabar
धर्म/संस्कृति

वीरगन्जमा डान्डिया उत्सव सम्पन्न

वीरगन्ज,४कार्तिक: वीरगन्जमा शुक्रबार डान्डिया उत्सव सम्पन्न भएकाे छ । दसैंकाे अवसरमा प्रकाश डान्स एण्ड फिटनेस स्टुडियोले नगर सभा गृहमा शुक्रबार बेलुकी डान्डिया उत्सव आयाेजना गरेकाे थियाे ।

प्रकाश डान्स एण्ड फिटनेस स्टुडियोका सञ्चालक प्रकाश कर्णकाे अध्यक्षतामा भएकाे डान्डिया उत्सवकाे उद्घाटन वीरगन्ज महानगरपालिका वडा नंबर १० का वडाअध्यक्ष सुशिल साह कानुले गरेका थिए ।

कार्यक्रममा समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनाेज पटेल, उपाध्यक्ष शम्भु कुमार सुमन, काेषाध्यक्ष हरिशंकर शर्मा, सदस्य संताेष साह, दिपु बर्णवाल, लिटल बडी इन्टरनेशन प्रि स्कुलका प्रधानाध्यापक बिजय कुमार बाल, माटिन माेक्तान, कमल चाैलागाई, युवराज केशरी, निखिल सर्राफ लगायतकाे उपस्थिती रहेकाे थियाे ।

Related posts

पर्साको भाथाधामका लागि आएको ५० लाख रकम काम नै सुरु नहुदाँ फ्रिज हुने सम्भावना

MadhesKhabar

सरस्वती पूजाको मुर्ति बिर्सजनमा फरक समुदायले अवरोध गरे प्रतिकारमा उत्रने हिन्दुहरुको चेतावनी

MadhesKhabar

सामाजिक सञ्जालमा हिन्दुलाई गाली बेइज्जती गर्नेहरुलाइ कारबाही गर्न हिन्दु समाजको माग

MadhesKhabar

Leave a Comment