Madhes Khabar
अर्थतन्‍त्र

सुनकाे भाउ बढेर ताेलाकाे १ लाख १३ हजार रुपैयाँ पुग्याे

वीरगन्ज,२असाेज: सुनको भाउ बढेर आज(मंगलबार )तोलाको १ लाख १३ हजार रुपैयाँ पुगेको छ ।

हिजाे साेमबार सुनकाे भाउ ताेलाकाे १२ हजार ५ सय रुपैयाँ थियाे ।आजको भाउ हिजोको भन्दा तोलामा ५ सय रुपैयाँले धेरै हो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ ।तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Related posts

वीरगन्जमा गुणस्तरहिन घ्यु उत्पादन र बिक्री गर्ने उद्योगमा प्रशासनको छापा

MadhesKhabar

वीरगन्ज नाका हुँदै २ महिनामै भित्रियो २५ करोड बढीको विदेशी रक्सी

MadhesKhabar

पेट्रोलियम पदार्थको मुल्य १० रुपैया घटाउने सरकारको तयारी

MadhesKhabar

Leave a Comment