
प्रमोद यादव
पर्सा, ११ असार : पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ भतौडास्थित वनदेवी आधारभुत विद्यालयको व्यवस्थापन समिति गठन गरिएको छ ।विद्यालयका जग्गादाता दिपनारायण महतो थारुको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति सर्वसम्मत गठन गरिएको हो ।
थारुको अध्यक्षतामा गठति ९ सदिस्यय समितिको सदस्यहरुमा वडा प्रतिनिधि शिवशंकर यादव,शिक्षा प्रेमी मदन तिवारी,उधो यादव, दुखी महतो,महिला सदस्यमा सविता देवी,शिवकुमारी देवी,शिक्षक प्रतिनिधि प्रमोद प्रसाद र सदस्य सचिव विद्यालयका प्रधानाध्यापक सुभाष प्रसाद दास रहेको पटेर्वा सुगौली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवले जानकारी दिए ।

