Madhes Khabar
शिक्षा

मनिहर्वाको विद्यालयमा थारुको अध्यक्षतामा ब्यवस्थापन समिती गठन

मधेसखबर
वीरगन्ज,२०चैत : पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर .५ मनिहर्वामा रहेको नेपाल राष्ट्रिय आधारभूत विधालयमा विद्यालय ब्यवस्थापन समिती गठन गरिएको छ ।

सोमबार विद्यालय प्राङ्गणमा बसेको अभिभावक भेलाले शम्भु प्रसाद थारुको अध्यक्षतामा ९ सदस्यिय समिती गठन गरेको पटेर्वा सुगौली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवले बताए ।

समितीको सदस्यहरुमा योगेन्द्र यादव,पंचमी देवी,फुलमति देवी ,पलट प्रसाद थारु,मदन मिश्रा र सदस्य सचिव मा विद्यालयका प्रधानाध्यापक हरिराज प्रसाद यादव रहेका छन् ।

 

Related posts

पर्साकाे पटेर्वा सुगाैलीमा परीक्षा दिएर बसेका विद्यार्थीका लागि निःशुल्क कम्प्युटर तालिम सञ्चालन

MadhesKhabar

ठाकुरराम क्याम्पसमा प्रदर्शन गर्ने चार विधार्थी प्रहरी हिरासतमा

MadhesKhabar

कक्षा-१२ काे परीक्षा बैशाख २६ देखि

MadhesKhabar

Leave a Comment