Madhes Khabar
शिक्षा

वीरगन्ज पाराडाइज एजुकेसन फाउन्डेसनको कांग्रेस क्षेत्रीय सभापति साहबुद्धिनले गरे उद्घाटन

वीरगन्ज ,४असार: वीरगन्ज महानगरपालिका वडा नम्बर ११ ओमआश्रममा साेमबारदेखि वीरगन्ज पाराडाइज एजुकेसन फाउन्डेसन सञ्चालनमा आएकाे छ ।

साेमबार नेपाली कांग्रेसका क्षेत्रीय सभापति माेहम्मद साहबुद्धिनले फाउन्डेसनको समुद्घाटन गरेका हुन् । त्यसअवसरमा क्षेत्रीय सभापति साहबुद्धिनले वीरगन्ज पाराडाइज एजुकेशन फाउण्डेसनले विद्यार्थीकाे उज्ज्वल भविष्यलाई प्रमुख मुलमन्त्र बनाएर काम गर्न सुझाव दिए ।उनले फाउन्डेसनको सफलताकाे लागि पनि शुभकामना दिए ।

त्यस अवसरमा वीरगन्जज पाराडाइज एजुकेशन फाउण्डेशनले कांग्रेस क्षेत्रीय सभापति साहबुद्धिनलाई दाेशल्ला ओढाएर सम्मानित पनि गरेकाे थियाे ।

Related posts

कलैयाका क्याम्पस प्रमुख कुशवाहा हत्याको छानबिन माग गर्दै देशभरका क्याम्पस बन्द

MadhesKhabar

समाजको विकासका लागि शिक्षा र प्रविधिमा लगानी गर्नुपर्छ : खानेपानी मन्त्री यादव

MadhesKhabar

साेनवर्षाकाे विधालयमा डेढ दशकपछि व्यवस्थापन समिति गठन

MadhesKhabar

Leave a Comment