Madhes Khabar
शिक्षा

साेनवर्षाकाे विधालयमा डेढ दशकपछि व्यवस्थापन समिति गठन

वीरगन्ज ,१५बैशाख : पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नंबर ३ सोनवर्षामा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय कंचनपुर बैरियको विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ|

ज्वाला गिरीको अध्यक्षतामा ९ सदस्यीय विधालय व्यवस्थापन समिति गठन गरिएको विद्यालयका प्रधानाध्यापक राजेश कुमार गिरीले जनकारी दिए |

समितिकाे सदस्यहरुमा हैदर अलि अन्सारी, ग्रहणी देवी, अब्दुल सैर मुकेरी,मनिता देवी, संगीता देवी, वीरशम्सेर गिरी, राजेश कुमार गिरी, मोतिलाल चौधरी लगायत रहेका छन् |

विगत डेढ दसक देखी विधालय व्यवस्थापन समिति विहिन रहेको उक्त विद्यालयमा वडा अध्यक्षद्वय माधव प्रसाद राउत थारु र विजय गैरेको सक्रिय पहलमा सर्वसम्मतिले विधालय व्यवस्थापन समिति गठन गरिएको प्रअ गिरीले बताए |

Related posts

वीरगन्जमा खुलेकाे ‘सफल लोकसेवा तयारी केन्द्र’ को मन्त्री यादवले गरे उद्घाटन

MadhesKhabar

वीरगन्ज पब्लिक कलेज देशभरकै उत्कृष्ट प्लस टु कलेजको उपाधीबाट सम्मानीत

MadhesKhabar

वीरगन्जका विद्यालयहरुमा भोजपुरी प्रतिष्ठानद्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन

MadhesKhabar

Leave a Comment