Madhes Khabar
खेलकुद

आईपीएलमा हैदरवादलाई हराउँदै राजस्थानको सानदार विजयी सुरुवात

वीरगन्ज ,१९चैत: भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आफ्नो पहिलाे खेलमा राजस्थान रोयल्सले जित हात पारेकाे छ ।

आइतबार साँझ भएकाे खेलमा राजस्थानले सनराइजर्स हैदरवादलाई ७२ रनले पराजित गर्दै सानदार विजयी सुरुवात गरेको हाे ।

हैदरवादको राजिव गान्धी अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएकाे खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले पूरा २० ओभरमा ५ विकेट गुमाएर २०३ रन बनाएको थियो । २०४ रनको लक्ष्य पछ्याएको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाएर १३१ रन मात्र बनाएपछि खेल राजस्थानले जितेकाे हाे।

Related posts

वीरगन्जमा जारी प्याब्सन टी–२० क्रिकेट : जीवनज्योति, मनकामना र वीरगन्ज स्कूल विजयी

MadhesKhabar

वीरगन्ज गोल्डकपको उपाधिका लागि फाइनलमा आर्मी र पुलिस भिड्ने

MadhesKhabar

क्रिकेटको ‘स्पट फिक्सिङ’ प्रकरणमा वीरगन्जबाट पनि एक क्रिकेटर पक्राउ

MadhesKhabar

Leave a Comment