Madhes Khabar
काेशी प्रदेश

घरमा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु

उदयपुर,२७फागुन : उदयपुरको रौतामाई गाउँपालिका-८ पाखाटोलमा आगलागीमा परेर दुई बालबालिकाको मृत्यु भएको छ।

शुक्रबार साँझ सवा ५ बजे राम बहादुर मगरको दुई तल्ले कच्ची घरमा आगलागी हुँदा उनका २ वर्षीय छोरा रोजन र ६ वर्षीया छोरी जस्मिनको मृत्यु भएको हो।

विद्युत् सर्ट भएर आगलागी भएको प्रहरी नमयब उपरीक्षक राकेस पोदारले बताए। आगलागीबाट १० लाख बराबरको क्षति भएको छ।

आगो नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा निभाइएको थियो। साभार:अन्नपूर्ण पाेष्ट

Related posts

खोटाङमा भूकम्प पछि पटक–पटक पराकम्प, भौतिक संरचनामा क्षति, विवरण सङ्कलन हुँदै

MadhesKhabar

विराटनगरको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको जित सुनिश्चित

MadhesKhabar

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

MadhesKhabar

Leave a Comment