Madhes Khabar
समाचार

बारामा करेन्ट लागेर चार वर्षिया बालिकाको मृत्यु

सांकेतिक फोटो

 

मधेसखबर
वीरगन्ज, २२ कार्तिक : बारामा मङगलबार दिउँसो बिजुलीको करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । बाराको पचरौता नगरपालिका वडा नम्बर ४ बेल्दारीका रन्जय प्रसाद यादवकी छोरी चार वर्षिया सन्ध्या कुमारी यादवको करेन्ट लागेर मृत्यु भएको हो ।
मङगलबार दिउँसो खेल्ने क्रममा आफ्नै कुखरा खोरमा बिजुलीको होल्डर समाउदा करेन्ट लागेर गम्भिर घाईते भएकी सन्ध्यालाई उपचारका लागि सीमावर्ती भारतीय बजारमाम लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Related posts

सभामुख डीपी अर्यालकै गाडीलाई ट्राफिकले काट्यो चिट

MadhesKhabar

पर्सामा पनि मनाइयो ६९ औं प्रहरी दिवस,विभिन्न संघसंस्था र व्याक्ति सम्मानित

MadhesKhabar

वीरगन्जमा सट्टाबाजी खेलाउने गिराेहका नाइके पक्राउ

MadhesKhabar

Leave a Comment