Madhes Khabar
अर्थतन्‍त्र

एकै दिन तोलामा १४ सय रुपैयाले बढ्यो सुनको मुल्य

वीरगन्ज,२० कार्तिक : अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो कारोबार दिन चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो। उक्त दिनको तुलनामा आज चाँदी प्रतितोला ५० रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १६ सय ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Related posts

सूर्यदर्शन सहकारीबाट ४ करोड ८८ लाख गोरखा मिडियामा प्रवाह भएको देखियो : संयोजक थापा

MadhesKhabar

नेपाली बजारमा घट्यो आइफोनको मूल्य, आइफोन १५ को सुरुवाती मूल्य १ लाख ३५ हजार

MadhesKhabar

सुनको भाउमा कीर्तिमान : तोलाको १ लाख ५६ हजार ८०० रुपैयाँ पुग्यो

MadhesKhabar

Leave a Comment