Madhes Khabar
अर्थतन्‍त्र

सुनको भाउमा कीर्तिमान : तोलाको १ लाख ५६ हजार ८०० रुपैयाँ पुग्यो

सांकेतिक तस्बिर।

काठमाडौं,३०भदौंःनेपालको बजारमा सुनको भाउले कीर्तिमान बनाएको छ । सुनको भाउले आज (आइतबार) अहिलेसम्मकै उच्च तोलाको १ लाख ५६ हजार ८०० रुपैयाँ पुगेर कीर्तिमान बनाएको हो ।

यसअघि सुनको भाउ गत शुक्रबार तोलाको १ लाख ५६ हजार ३०० रुपैयाँ रहेको थियो । आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेर कीर्तिमान बनाएको हो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी ४० रुपैयाँले बढेर तोलाको १ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

 

Related posts

भारतसंगको विद्युत खरिद सम्झौताबाट १ अर्ब २० करोड फाइदा भयो : मन्त्री घिसिङ

MadhesKhabar

वीरगन्जमा जेठ २६ र २७ गते फेरि रात्रि बजार

MadhesKhabar

मन्त्री यादवको पहलमा पर्सा बारा औधोगीक क्षेत्रको विधुत आपूर्तिमा देखिएको समस्या समाधान हुदै

MadhesKhabar

Leave a Comment