Madhes Khabar
खेलकुद

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त

मधेसखबर

वीरगन्ज,२३ साउन : भारतका मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ क्यानले रणजी खेलाडी मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

पुबुदु दासानायकेले राजीनामा दिएपछि नेपाली टिम प्रशिक्षकविहीन थियो ।

Related posts

पाकिस्तान टी–२० विश्वकप क्रिकेटको फाइनलमा

MadhesKhabar

हैदराबादलाई पाखा लगाउँदै काेलकाता आईपीएलकाे फाइनलमा

MadhesKhabar

कोलकतालाई स्तब्ध पार्दै नेपाल पुलिस वीरगन्ज गोल्डकपको अन्तिम चारमा

MadhesKhabar

Leave a Comment