Madhes Khabar
समाचार

समाजवादी प्रेस संगठन बाराको अध्यक्षमा अजय साह चयन

मधेसखबर

वीरगन्ज,१४ साउन : नेकपा एकीकृत समाजवादी निकटको समाजवादी प्रेस संगठन नेपाल बारा शाखाको प्रथम जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ।

कलैयामा सम्पन्न जिल्ला अधिवेशनले अजय साहको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन गरेको छ ।

जिल्ला कार्यसमितिको  उपाध्यक्षमा शारदा पोखरेल, सचिवमा नरेश गुप्ता, सहसचिवमा अफरोज आलम, कोषाध्यक्षमा सावित्री शर्मा तथा सदस्यहरुमा पवन विक, बिजय कुमार, अरुण मेहता, अनिल मण्डल, जितेन्द्र कुशवाहा, निरज गुप्ता लगायतका रहेका छन्।

Related posts

वीरगन्जमा जसपा र काँग्रेसको चुनावी ब्यानर एउटै – राजेशमान र इम्तियाजले संगसंगै भोट माग्न थाले

MadhesKhabar

बारामा उधोग लुट्न आएका डाँका र प्रहरी बिच गोली हानाहान , एक प्रहरी सहित दुइ घाइते

MadhesKhabar

वीरगन्जमा गठबन्धनका उम्मेदवारलाइ जिताउन अझ सशक्त भएर लाग्ने निर्णय

MadhesKhabar

Leave a Comment