Madhes Khabar
समाज

पर्साका विपन्न र दलित परिवारलाइ झुल वितरण

मधेसखबर
वीरगन्ज,२५असार : पर्साको धोबिनी गाउपालीका वडा नम्बर ३ गुलरीयाका अति विपन्न एंव दलितहरुलाइ झुल वितरण गरिएको छ ।

ग्लोबल आईएमई लघुबित्त बित्तिय संस्था पोखरीया शाखाले गुलरीयाका ५० परिवारलाइ किटनाशक झुल बितरण गरेको हो ।

वर्षा याममा लामखुट्टेको टोकाइबाट मलेरिया ,डेँगु लगायतका रोगको प्रकोप फैलने भएकाले विपन्न र दलित परिवारलाइ किट नाशक झुल वितरण गरिएको गलोबल आईएमई लघुबित्त बित्तिय संस्था पोखरीया शाखाका प्रमुख रोहन चौधरीले बताए । झुल वितरण कार्यक्रममा संस्थाका कर्मचारी , स्थानीय अगुवा , सन्चारकर्मी लगायतको पनि सहभागीता थियो ।

Related posts

वीरगन्जमा सहकारीको बार्षिकोत्सव कार्यक्रममा ३२ जनाले गरे रक्तदान

MadhesKhabar

महानगरवासीको चाहनाले चुनाव लडेको रम्भा मिश्राको भनाइ

MadhesKhabar

४० के.जी. लागु औषध गाँजासहित २ जना पक्राउ ।

MadhesKhabar

Leave a Comment