Madhes Khabar
स्थानिय

ठगी मुद्धाका फरार अभियुक्त चौधरी पक्राउ

सांकेतिक फोटो

प्रमोद यादव
वीरगन्ज,१७असार : पर्सामा प्रहरीले ठगी मुद्धाका एक फरार अभियुक्तलाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर १ गदियाननप्का गणेश सहनी भन्ने गणेश चौधरी रहेका छन् ।

 

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक किशोर आचार्यको नेतृत्वमा खटिएको प्रहरी टोलीले चौधरीलाइ पक्राउ गरेको हो । ठगी मुद्धा पर्सा जिल्ला अदालतले एक वर्ष कैद र ५० हजार रुपैया जरिवानाको फैसला गरेपछि चौधरी फरार रहदै आएका थिए ।

विशेष सुचनाको अधारमा शुक्रबार बिहान उनको घरबाटै पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिए ।

Related posts

वीरगन्जमा विद्युत आपुर्तिको समस्या तत्काल समाधान गर्न कांग्रेसको माग

MadhesKhabar

पटेर्वा सुगौली गाँउपालिकाको भवन निर्माण कार्य सुरु,मन्त्री साउदले गरे शिलान्यास

MadhesKhabar

पर्सामा विजय गैरेको अध्यक्षतामा वडाध्यक्ष एकता समाज नेपाल गठन

MadhesKhabar

Leave a Comment