Madhes Khabar
स्थानिय

उपमेयर आलमको स्वकीय सचिवमा हजरा र प्रेस सल्लाहकारमा मलिक नियुक्त

मधेसखबर
वीरगन्ज, ११ असार : वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमको स्वकीय सचिवमा शेष हजार नियुक्त भएका छन् ।
वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम ढकालका अनुसार , महानगरपालिका कार्यालयको असार ६ गतेको निर्णय अनुसार , हजरालाइ उपमेयर आलमको स्वकीय सचिवमा नियुक्त गरिएको हो ।
उपमेयर आलमको स्वकीय सचिवमा नियुक्त हजरा , नेपाल विधार्थी संघ पर्साका उपाध्यक्ष पनि हुन् ।

यस्तै उपमेयर आलमको प्रेस सल्लाहकारमा महम्मद सद्धाब मलिक नियुक्त भएका छन् । महम्मद सद्धाब , वीरगन्ज टेलिभिजनका निर्देशक हुन् ।

Related posts

वीरगन्जको रजतजयन्ति चोकदेखि वैष्णवी मन्दिरसम्म ४०० सय विरुवा रोपियो

MadhesKhabar

विकास खर्चमा वीरगन्ज महानगर पहिलाे नम्बरमा

MadhesKhabar

वीरगन्जको मेनरोड विस्तार जुनसुकै हालतमा भएपनि हुनैपर्छ : सांसद जयसवाल

MadhesKhabar

Leave a Comment