Madhes Khabar
कर्पोरेट

जितपुरसिमरा उद्योग वाणिज्य संघको अध्यक्षमा मोहन शर्मा निर्विरोेध निर्वाचित

मधेसखबर
वीरगन्ज,०१असार : बाराको जितपुरसिमरा नगर उद्योग वाणिज्य संघको अध्यक्षमा मोहन शर्मा लामिछाने निर्वाचित भएका छन् ।

संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षमा लामिछान निर्विरोध निर्वाचित भएका हुन् ।अध्यक्ष पदमा लामिछानेको मात्रै उम्मेदवारी परेकाले उनि निर्र्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत मुकुन्द बहादुर क्षेत्रीले जानकारी दिए ।अध्यक्षमा निर्वाचित लामिछाने होटेल तथा पर्यटन व्यवसायी पनि हुन् ।

यस्तै संघको सचिव (उद्योग) मा पनि मकुेश कुमार साह पनि निर्विरोध निर्वाचित भएका छन् ।

Related posts

बैंकले जारी गरेको चालु पुँजी कर्जा मार्गदर्शनको विरोधमा उधोगीहरुको र्यालि

MadhesKhabar

वीरगन्जको नबिल बैंकबाट १ करोड ३४ लाख रुपैयाँ कसरी भयो चोरी ?

MadhesKhabar

म्याद गुज्रिएको घिउ र अण्डा बेच्ने भाटभटेनीलाई १ लाख रुपैयाँ जरिबाना

MadhesKhabar

Leave a Comment