Madhes Khabar
राजनीति

सरकारका प्रवक्ता भन्छन् : लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भू–भाग हो

काठमाडौं,२१वैशाखः सरकारका प्रवक्ता सस्मित पोखरेलेले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भू–भाग रहेको प्रष्ट धारणा सार्वजनिक गरिसकेको बताएका छन्। नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर जाने बाटो भारत र चीनले खुलाएपछि विवाद भइरहेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता पोखरेलले सीमा विवादमा समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए ।

उनले भने, ‘सरकारको तर्फबाट नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले आफ्नो नोट जारी गरिसकेको छ । भारत सरकारले पनि सहकार्यबाटै यसको निकास निकाल्नुपर्छ भनेको छ । सीमा विवाद भइरहेको भू–भाग नेपालको हो भन्नेमा सरकार प्रतिबद्ध छ । बाँकी दुई देशका सरकारबीच सहकार्य र संवादबाट हुने कुरा हो ।’

Related posts

पर्सा–२ मा पूर्वसांसद अमरेस सिंहको आगमन हुदाँ कांग्रेस–कम्युनिष्टका ५०० बढी युवा रास्वपमा प्रवेश

MadhesKhabar

रास्वपाको वीरगन्ज महानगर सभापतिमा आलम चयन

MadhesKhabar

आयाे सर्वाेच्चकाे फैसला :२४ घण्टाभित्र विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवलाई आदेश

MadhesKhabar

Leave a Comment