Madhes Khabar
राजनीति

एमालेबाट निर्वाचित मेयर आम जनता पार्टीमा प्रवेश

रौतहट,२९चैत : नेकपा एमालेबाट निर्वाचित राैतहटकने देवाही गोनाही नगरपालिका मेयर प्रेमलाल साह आम जनता पार्टीमा प्रवेश गरेका छन्।

मेयर साहसहित वडा नम्बर ४ का वडाध्यक्ष रामप्रवेश पटेल, वडा नम्बर ९ का वडाध्यक्ष बिरबहादुर साह लगायतका जनप्रतिनिधिहरू सामूहिक रूपमा आजपामा प्रवेश गरेका हुन्।

आम जनता पार्टीका सचिवालय सदस्य रामशरण यादवले दिएको जानकारी अनुसार अझै अन्य जनप्रतिनिधि र कार्यकर्ताहरू पनि पार्टी प्रवेशको तयारीमा रहेका छन्। उनीहरूलाई आजपा अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पार्टी प्रवेश गराएका हुन।

Related posts

महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन प्रचण्डसँग प्रस्ताव

MadhesKhabar

शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने पर्सा–२ का रास्वपा उम्मेदवार सुशीलको प्रतिबद्धता

MadhesKhabar

यी हुन् कांग्रेसले आयोगमा बुझाएको २० समानुपातिक सांसदको नाम : मधेसीबाट काे काे परे ?

MadhesKhabar

Leave a Comment