Madhes Khabar
राजनीति

यी हुन् कांग्रेसले आयोगमा बुझाएको २० समानुपातिक सांसदको नाम : मधेसीबाट काे काे परे ?

काठमाडौं,१चैत : नेपाली कांग्रेसले समानुपातिकतर्फ निर्वाचित २० जना सांसदहरू नामावली निर्वाचन आयोगमा पेश गरेको छ। आयोगका अनुसार कांग्रेसले विभिन्न कलस्टरमा १५ जना महिला र ५ जना पुरुषको नाम बुझाएको हो।

सूची हेर्नुस्:

खस आर्यबाट
१.सुशीला ढकाल
२.रुक्मिणीदेवी कोइराला
३. रीना उप्रेती,
४. सीता थपलिया
५. गंगा शाही
६. अर्जुननरसिंह केसी

आदिवासी जनजातिबाट
७.गीताकुमारी सेन्दाङ
८. गंगालक्ष्मी अवाल
९. गीता गुरुङ
१०. रेनुका काउचा
११. सुनिताकुमारी सुवेदी
१२. भीष्मराज आङ्देम्बे

मधेसीबाट
१३. निनुकुमारी कर्ण
१४. रेखाकुमारी यादव
१५. चन्द्रमोहन यादव

दलितबाट
१६. हरिनादेवी कामी
१७. पवित्रा विक
१८. मानबहादुर नेपाली

थारूबाट
१९. प्रमिलाकुमारी गच्छदार

मुस्लिमबाट
२०.शाहजान खातुन

Related posts

गठबन्धन विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने काँग्रेस युवा नेता सुधीर पटेलको घोषणा

MadhesKhabar

कांग्रेस महामन्त्रीद्वय थापा र शर्माले औपचारिक रूपमै गरे विशेष महाधिवेशनको आह्वान

MadhesKhabar

रास्वपा संसदीय दलका नेता डिपी अर्यालले दिए राजिनामा

MadhesKhabar

Leave a Comment