Madhes Khabar
राजनीति

सिंहदरबारमा पदबहाली गर्दै बालेन शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं,१३चैतः नवनियुक्त प्रधानमन्त्री बालेन शाहले पदबहाली गरेका छन् । पदबहालीसँगै उनले नवनियुक्त मन्त्री, सचिव, सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिए ।

शाहले पद बहाली गरे लगत्तै सिंहदरबारमा अहिले नयाँ मन्त्रिपरिषदको पहिलो बैठक बसिरहेको छ । बालेन नेतृत्वको मन्त्रिपरिषद् १५ सदस्यीय छ ।

Related posts

जेनजी आन्दोलनपछि पर्साका वडाहरुमा जेनजी जनमत संघ नामक युवा दस्ता गठन अभियान तिब्र

MadhesKhabar

कांग्रेस निकट कारखाना श्रमिक संघकाे बारा अध्यक्षमा यादव चयन

MadhesKhabar

जगरनाथपुरमा ५० जना रास्वपा परित्याग गरी एमाले प्रवेश, सम्पर्क कार्यालय पनि उद्घाटन

MadhesKhabar

Leave a Comment