Madhes Khabar
राजनीति

माओवादी छाडेर रास्वपामा प्रवेश गरेका प्रदेश सांसद रहबरले दिए राजीनामा

काठमाडौं,४माघ: नेकपा माओवादी केन्द्र छाडेर रास्वपामा केहिदिन अघि मात्रै रास्वपामा प्रवेश गरेका मधेस प्रदेश सांसद रहबर अन्सारीले प्रदेश सांसदबाट राजीनामा दिएका छन् ।

 

उनको राजीनामा स्वीकृत समेत भइसकेको छ ।अन्सारी २०७९ काे निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ काे (ख) बाट तत्कालीन नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेर प्रदेश सांसदमा निर्वाचित भएका थिए।

 

अन्सारी केही दिन अगाडि रास्वपामा प्रवेश गरिसकेका छन् । उनी बारा ४ बाट प्रतिनिधि सभा उम्मेदवार उठ्ने तयारीमा छन् ।

 

Related posts

राजेन्द्र महताेले छाडे लाेसपा

MadhesKhabar

पर्सा २ का राप्रपा उम्मेदवार साह भन्छन् : भ्रष्टचारीहरुलाई ठेगान लगाउन राप्रपा जित्नु पर्छ

MadhesKhabar

पर्सा–४ मा यसपालि फेरि कांग्रेसको जित सुनिश्चित छ : रमेश रिजाल

MadhesKhabar

Leave a Comment