Madhes Khabar
समाज

सखुवा प्रसाैनी-१ का विपन्न दलित र जेष्ठ नागरिकहरुलाई वडाध्यक्ष थारुले बाँडे कम्बल

वीरगन्ज,१९पुस:पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ मा दलित तथा अति विपन्न नागरिकहरूलाई कम्बल वितरण गरिएको छ।

वडाध्यक्ष बासुदेव महतो थारुले वडाका दलित, अति विपन्न, वृद्धवृद्धा गरि ७० जनालाई कम्बल वितरण गरेका हुन्।

 

वडाध्यक्ष थारुले जाडो मौसममा गरिब तथा असहाय नागरिकहरूलाई न्यानो लुगाको अभाव नहोस् भन्ने उदेश्यले कम्बल बाँडेकाे बताए ।

Related posts

वीरगन्जमा ५४ जना अपाङगता भएका व्याक्तिहरुलाइ ह्वील चेयर सहयोग

MadhesKhabar

ठोरीका होटलहरुमा सञ्चालित यौन धन्दाको विरोधमा उत्रिए महिलाहरु : पुरुषहरुलाई कुटेर लखेटे

MadhesKhabar

सशस्त्र प्रहरी दिवसमा बाराको पिलुवामा १०० जनाद्धारा रक्तदान

MadhesKhabar

Leave a Comment