Madhes Khabar
राजनीति

माओवादी केन्द्रको मधेस प्रदेश संसदीय दलको नेतामा भरत साह पुर्नस्थापित

वीरगन्ज,१७कात्तिकःनेकपा (माओवादी केन्द्र)को मधेस प्रदेशको संसदीय दलको नेतामा भरत प्रसाद साह पुर्नस्थापित भएका छन् । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेस प्रदेश संसदीय दलको नेतामा साहलाई पुर्नस्थापित गरेका हुन् ।

सोमबार नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेस प्रदेशका सभामुखलाई लेखेको पत्रमा संसदीय दलको नेतामा साहलाई पुर्नस्थापित गर्ने निर्णय गरिएको भन्दै साहलाई दलको नेताका रुपमा कायम गराउन अनुरोध गरेका छन् ।

Related posts

नेपाल–भारत नाकमा लगाइएको भन्सार शुल्क हटाउन जसपा नेपालको माग

MadhesKhabar

पर्सागढीको कार्यपालिका निर्वाचनमा एमालेले ६ सदस्य जित्दा जसपाका अस्लम पनि विजयी

MadhesKhabar

पर्सा–१ मा जनमतका उम्मेदवार सर्राफले सार्वजनिक गरेका १२ बुँदे चुनावी एजेन्डामा के के छन् ?…

MadhesKhabar

Leave a Comment