Madhes Khabar
खेलकुद

नेपालका लागि अलराउन्ड प्रदर्शन गरेका गुल्शन झा बने `प्लेयर अफ द म्याच´

काठमाडौं,२४असाेज:विश्वकप छनोट अन्तर्गत जापानविरुद्धको शुक्रबारको खेलमा अलराउण्ड प्रदर्शन गरेर नेपाललाई जित दिलाएका गुल्शन झा प्लेयर अफ द म्याद बनेका छन्। उनले ब्याटीङ र बलिङ दुवैतर्फ महत्वपूर्ण योगदान दिएका थिए।

बलिङतर्फ ४ ओभरमा गुल्सनले २ विकेट लिएर २० रन लिएका थिए भने ब्याटीङतर्फ २८ रनको अविजित पारी खेले ।

प्रतिस्पर्धात्मक खेलमा नेपालले जापानलाई ५ विकेटले हराएको हो । यो जितसँगै नेपाल समूह विजेत हुँदै २ अंकसहित सुपर सिक्समा पुगेको छ ।

नेपालले अब सुपर सिक्समा पहिलो खेल आइतबार यूएईविरुद्ध खेल्नेछ।

Related posts

पराग्वेमाथि ब्राजिलकाे सानदार जित

MadhesKhabar

नारायणी रंगशाला वीरगन्जको धरोहर हो, यसको साख फर्काउनु पर्छ : मन्त्री यादव

MadhesKhabar

एनआई कप क्रिकेट : हेटाैंडा स्कुलसंग वीरगन्ज कलेज पराजित

MadhesKhabar

Leave a Comment