Madhes Khabar
समाज

वीरगन्जमा प्राइम बैंकको कार्यक्रममा १० महिलासहित ७६ जनाले गरे रक्तदान

वीरगन्ज,७असोजःवीरगन्जमा प्राइम बैंक लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रममा ७६ जनाले रगत दान गरेका छन् । बैंकको आदर्शनगर शाखले मंगलबार आयोजना गरेको रक्तदान कार्यक्रममा १० जना महिलासहित ७६ जनाले रगत दान गरेका हुन् ।

रगत दान गर्नेहरुमा सुनिता राई,रिता साह, कृष्ण प्रसाद कानु, लक्ष्मण चौधरी, विरेन्द्र साह, अर्जुन चौधरी, प्रिन्स कुमार सिंह, मनमोहन शर्मा, धिरज चौधरी, सरोज श्रेष्ठ, सुनिल श्रेष्ठ, नितेश कुमार, रविन्द्र चालिसे लगायतका रहेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक जितेन्द्र कुशवाहाले जानकारी दिए ।

Related posts

उपकार सेवा नेपालले वीरगन्जका दुई जना अपांगता भएका व्याक्तिलाई दियाे ह्वील चेयर

MadhesKhabar

ठाकुरराम क्याम्पसमा अनेरास्ववियुको कार्यक्रममा ३३ जनाद्वारा रक्तदान

MadhesKhabar

वीरगंज १९ विन्दवासिनी टोलमा निर्माण हुन लागेको सडक क्षेत्रको जग्गा छुट्याउने काम सकियो

MadhesKhabar

Leave a Comment