Madhes Khabar
खेलकुद

वीरगन्जमा आयोजित विद्यालय स्तरीय फुटबलको उपाधि भूपू सैनिक स्कुलले जित्यो

वीरगन्ज,६असोजःवीरगन्जमा आयोजित विद्यालय स्तरीय फुटबल प्रतियोगिताको उपाधि भूतपूर्व सैनिक स्कुल बड्निहारले जितेको छ ।आदर्शनगर रंगशलामा सोमबार भएको फाइनल खेलमा बिकन माविलाई २–० गोलले पराजित गर्दै भूपू सैनिक स्कुलले उपाधि जितेको हो ।

नेपाल फुटबल संघ पर्साद्वारा आयोजित १४ वर्ष मुनिका विद्यार्थीहरूको विद्यालय स्तरीय फुटबल प्रतियोगितामा ११ वटा विद्यालयले भाग लिएका थिए ।प्रतियोगिताको समापन समारोहमा विजेता र उपविजेता टिमलाई ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो।

Related posts

भुटानलाई हराउँदै नेपाल सेमिफाइनलमा

MadhesKhabar

यूएईलाई पराजित गर्दै नेपालले जित्यो यू-१९ प्रिमियर कपको उपाधि

MadhesKhabar

मधेस प्रदेशको राजधानीमा जनकपुर बोल्ट्सका खेलाडीहरुलाई भव्य स्वागत

MadhesKhabar

Leave a Comment