Madhes Khabar
समाज

वीरगन्जमा तेरापन्थ युवक परिषदले गरेकाे कार्यक्रममा १४ जनाले गरे रक्तदान

वीरगन्ज,३१भदौ:वीरगन्जमा मंगलबार तेरापन्थ युवक परिषदले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा १४ जनाले रक्तदान गरेका छन्।

“हाम्रो रगत हाम्रो लागि” भन्ने नाराका साथ बाइपासस्थित किरण आँखा अस्पतालमा आयाेजित रक्तदान कार्यक्रममा ६ महिलासहित १४ जनाले रक्तदान गरेका हुन्।रक्तदान गर्नेहरुमा रोशनी गुप्ता, रामबाबु शर्मा, शोभा कटवाल, आकाश दास, रुबी मिश्र, मिथिलेश कुमार लगायतका रहेकाे रक्त सञ्चार केन्द्र वीरगन्जले जनाएको छ।

रक्तदान कार्यक्रममा किरण आँखा अस्पतालका सञ्चालक डा. अमर क्याल, नेपाल इनोभेटिभ सोसाइटी वीरगन्जका अध्यक्ष कमल चौगाई,तेरापन्थ युवक परिषद् वीरगन्जका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

Related posts

केपी ओलीको पक्षमा बोल्ने अमिशामाथि साइबर हिंसा गर्ने एक जना रौतहटबाट पक्राउ

MadhesKhabar

सखुवा प्रसौनीको प्रसौनी टोलमा अध्यक्ष यादवद्धारा नाला निर्माणको शीलन्याश

MadhesKhabar

जगरनाथपुर गाँउपालिकाकाे वडाहरु मै शिविर सन्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण

MadhesKhabar

Leave a Comment