Madhes Khabar
मधेस प्रदेश

मधेस प्रदेशमा भाेलि सार्वजनिक बिदा

वीरगन्ज,१९भदाैं:मधेस प्रदेश सरकारले भोलि (शुक्रबार ) भदाैं २० गते सार्वजनिक बिदा दिएको छ।

मधेस प्रदेश सरकारले इस्लाम धर्मका प्रवर्तक “मोहम्मद डे” को अवसरमा भोलि प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

Related posts

सिरहा जेलमा कैदीहरुबीच झडप, १३ जना घाइते

MadhesKhabar

रामजानकी मठको पोखरीमा डुबेर एक बालकको मृत्यु

MadhesKhabar

चट्याङ लागेर रौतहटमा ३ जनाको मृत्यु

MadhesKhabar

Leave a Comment