Madhes Khabar
खेलकुद

भुटानमाथि नेपालको रवाफिलो जित

काठमाडौं,३ साउनः साफ यु–२० महिला च्याम्पियनसिप फुटबलमा नेपालले भुटानलाई फराकिलो गोल अन्तरलले हराएको छ ।
बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स इरिना मैदानमा शनिबार भएको खेलमा नेपालले भुटनामाथि ८–० को रवाफिलो जित हात पारेको हो । नेपालका लागि पूर्णिमा राई र मीना देयवा दुवैले ह्याट्रीक गरे ।

यसअघि गत बिहीबार भएको खेलमा नेपालले श्रीलंकालाई ७–० गोलको फराकिलो अन्तरले हराएको थियो।जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा पनि श्रीलंकालाई नै ७–० ले हराएको थियो ।नेपालले लिगको अन्तिम खेल बंगलादेशसँग खेल्नेछ।

Related posts

तेस्रो अन्तर्राष्ट्रिय भेट्रान कप फुटबल : वीरगन्ज चितवनसंग पराजित

MadhesKhabar

नेपालले दियो साउदीलाई ३४८ रनको विशाल लक्ष्य

MadhesKhabar

कुशलको शतकमा नेपालको अहिलेसम्मकै उच्च स्कोर

MadhesKhabar

Leave a Comment