काठमाडौं,२९जेठःनेपालले वेस्ट इन्डिजसंग टी–२० सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ नेपालले बिहीबार यसर बारेमा जानकारी दिएको हो।
नेपालले पहिलोपटक टेस्ट टोली वेस्ट इन्डिजसंग टी–२० सिरिज खेल्न लागेको हो। नेपालले आउँदो सेप्टेम्बररमा उक्त सिरिज खेल्न लागेको हो। क्यानका अनुसार नेपाल र वेस्ट इन्डिडजबीचको सिरिज सेप्टेम्बर २७, २८ र ३० तारिकमा हुनेछ ।

