Madhes Khabar
सुदूरपश्चिम प्रदेश

बाजुराको बाम्का बजारमा आगलागी हुदाँ कम्तिमा ४० पसल जलेर ध्वस्त

धनगढी,२३जेठःबाजुराको बाम्का बजारमा शुक्रबार दिउँसो आगलागी भएको छ । बुढीगंगा नगरपालिका ६ साँफे–मार्तडी सडकखण्डमा पर्ने बाम्का बजारमा आगलागी भएको हो ।

आगलागीमा ४० भन्दा बढी पसलहरू जलेर पूर्ण रूपमा नष्ट भएको बुढीगंगा नगरपालिकाका मेयर रामबहादुर बानियाँले बताए ।बानियाँका अनुसार नवदुर्गा होटलबाट ग्यास पड्केर आगलागी भएको हो । दमकल नभएकाले आगो समयमै नियन्त्रणमा लिन नसकिएको स्थानीयले बताएका छन् ।साभारःइकान्तिपुर

Related posts

सामुदायिक सेवा केन्द्र मिनाबाजार द्वारा गहवा मन्दिर परिसर सरसफाई ।

MadhesKhabar

प्रधानमन्त्री देउवाकै वडामा काँग्रेसद्धारा निर्वाचन बहिष्कार

MadhesKhabar

बैतडीमा जन्ती बाेकेकाे बस दुर्घटना हुदाँ ८ जनाकाे मृत्यु

MadhesKhabar

Leave a Comment