Madhes Khabar
खेलकुद

विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास

काठमाडौं,२९बैशाखःभारतीय क्रिकेट टमिका पूर्वकप्तान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका छन्।हित शर्माले टेष्ट क्रिकेटबाट सन्न्यास लिएको केही दिनमा नै विराटले पनि टेष्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन्।

कोहलीले सन् २०११ म वेष्ट इन्डिजविरुद्धको खेलमा टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए ।कोहलीले टेस्ट क्रिकेटमा १ सय २३ म्याच खेल्दै ९ हजार २३० रन बनाएका छन् । जसमा ३० शतक र ३१ अर्धशतक समावेश छ ।

 

 

Related posts

मधेसमा मौलाउदै कुश्ती खेल

MadhesKhabar

भारतले श्रीलंकालाई दियाे ३५८ रनकाे विशाल लक्ष्य

MadhesKhabar

वीरगन्जमा माघ ५ देखि ईन्टर टि-२० नकाउट क्रिक्रेट प्रतियोगिता

MadhesKhabar

Leave a Comment